२ जेठ गैडहवा ।
अध्यक्षमा
जनमत पार्टी (जपा) - रामदेव यादव १२०९
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जितेन्द्र पासी - १०५८
नेपाली कांग्रेस बसि उल्लाह मुसलमान - १०३४
नेपाल कम्युनिष्ट पार्टी सुरेन्द्र पौड्याल - ८१४
उपाध्यक्षमा
जनमत पार्टी जपा नर्वदा लोध - ११६९
नेपाली कांग्रेस मन्जु न्यौपाने - ९९९
नेपाल कम्युनिष्ट पार्टी , माधुरी जैसबाल - ८६५
लोकतान्त्रिक समाजवादी पार्टी, निलमकुमारी मिश्र तिवारी - ८५२
नेपाल बच्चुलाल केवट ६३८ मत प्राप्त भएको छ । अहिले मतगणना जारी छ । कुल जनसंख्या ५६,५२९ रहेको गैडहवामा ९ वटा वडा रहेका छन । यहाँ पुरुष मतदाताको संख्या १७,०५५ र महिला मतदाताको संख्या १३,२९६ रहेको छ भने कुल मतदाता संख्या ३०,३५१ रहेको छ ।