
१ असार,कञ्चन
नयां भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा कञ्चन गाउपालिकाले थप कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको प्रयासलाई थप सहयोग गर्न बैदेशिक रोजगारको क्रममा दक्षिण कोरिया रहेका कञ्चनका युवाहरुद्वारा राहत स्वरुप आर्थिक सहयोग संकलन बार्यलाई तिब्रता दिएका छन।
'दुःख कष्ट पर्दा सहयोग गर्नु नै महानता हो' भन्ने नारा सहित रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाको सहजिकरणमा यो समाचार तयार गर्दा सम्म ४२०१११० वन अर्थात ४ लाख ३९ हजार १५ रुपैया संकलन भएको छ। रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाका प्रतिनीधि युद्ध सलामी मगरले आफ्नो फेसबुकमा प्रकाशित गरेको सूचना अनुसार १५ दिने राहत संकला कार्यक्रम संचालन गर्दा १४ दिनमा अर्थात जुन १४ सम्मको संकलित रकम भएको र अझ एक दिन बाकी भएकोले सहयोग संकलन कार्यक्रममा सहभागी हुन चाहने साथीहरुले आज अन्तिम दिन सहभागी भई सहयोग गर्न सक्ने उल्लेख छ। कञ्चन गाउपालिकाले कञ्चनवासीको स्वास्थ्य सुरक्षामा गरेको पहलमा बिदेशमा भएका हामी कञ्चनवासीले पनि आफुले सकेको सहयोग जुटाएर सहकार्य गर्नकै लागि 'दुःख कष्ट पर्दा सहयोग गर्नु नै महानता हो' भन्ने नारा सहित राहत संकलन गरिएको रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाका राज भण्डारीले जानकारी दिएका छन
भण्डारीले भने हामी बिदेशमा छौ तर मातृभुमिमा भएको हरेक घटनाहरुसंग नजिक छौं र कञ्चनको हरेक दुखमा आफ्नो खाजा खर्च र परिवारको छाक कटाएर भएपनि सकेको सहयोग संकलन गर्दै आएको र आफ्नो गाउमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दैनिक रुपमा फैलिरहेको अवस्थामा संक्रमणबाट थप जटिलता उत्पन्न हुन नदिन कञ्चन गाउपालिकाले संचालन गरेको कोभिड अस्थाई अस्पतालका लागि राहत स्वरुप आर्थिक सहयोग संकलन गर्दै आएका छौं ।
यस अभियानमा कञ्चनवासी युवाहरु मात्र नभई देशभरका सहयोगी साथीहरुबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको र आज अन्तिम दिन सहयोग प्रदान गर्ने सबै साथीहरुको सहयोग रकम ससहत नामावली प्रकाशित गरिने रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाका भण्डारीले जानकारी दिए । आफ्नो सामाजिक संजाल फेसबुकमा भण्डारीले प्रकाशित गरेको जानकारी अनुसार हिजो सोमबार सम्म ४४ जना सहयोगदाताहरुले सहयोग उपलब्ध गराइसकेका छन भने १४ जनाले सहयोग गर्ने रकम सहित प्रतिबद्धता जनाएका छन ।
'दुःख कष्ट पर्दा सहयोग गर्नु नै महानता हो' भन्ने नारा सहित राहत संकलन कार्यमा सहयोग गर्नेहरुको नामावली
१, किशोर ढकाल १,००,००० वन
२, युद्ध सलामि मगर कन्चन १,००,००० वन
३, कुल बहादुर थापा १,००,००० वन
४, राज भण्डारी १,००,००० वन
५, सकस पुलामी १,००,००० वन
६, लालु पुलामी १,००,००० वन
७, भिष्म प्रसाद चालिसे १,००,००० वन
८, सागर श्रीस १,००,००० वन
९, लेख नाथ पौडल १,००,००० वन
१०, केशर दर्लामी मगर १,००,००० वन
११, निर्मल आर्य १,००,००० वन
१२, श्याम सारु १,००,००० वन
१३, मिलन रोका १,००,००० वन
१४, धनेश्वर ढकाल १,००,००० वन
१५, रामु थापा रबीत १,००,००० वन
१६, क्रिष शुबेदी १,००,००० वन
१७, शिब थापा १,००,००० वन
१८, दधिराम भट्टराई १,००,००० वन
१९, प्रिन्स सुमन ५०,००० वन
२०, रेशम भट्टराई ५०,००० वन
२१, सरोज सुवेदी ५०,००० वन
२२, लाखमान परियार सिजन १,००,००० वन
२३, रामकान्त न्यौपाने १,००,००० वन
२४, प्रमोद श्रेष्ठ १,००,००० वन
२५, बादल जि.सी १,००,००० वन
२६, प्रकाश राना मगर १,००,००० वन
२७, सोमनाथ पौडेल ५०,००० वन
२८, भक्त थापा ५०,००० वन
२९, गोबिन्द ढकाल ५०,०००वन
३०, राज कुमार ढकाल ५०,००० वन
३१, राज कुमार क्षेत्री बाग्लुङ १,००,००० वन
३२, कमल ढकाल कन्चन १,००,००० वन
३३, नारायण ढकाल ५०,००० वन
३४, मोतिराम आचार्य ५०,००० वन
३५, किरण ढकाल ५०,००० वन
३६, सुर्य न्यौपाने ५०,००० वन
३७, टंक पुन १,००,००० वन
३८, सुनिल क्षेत्री ५०,००० वन
३९, राज कुमार बानियाँ ५०,००० वन
४०, मदन ढकाल ५०,००० वन
४१, मनोज थापा मगर ५०,००० वन
४२, राजु पौडेल १,००,००० वन
४३, सन्दिप सुनार ५५,५५५ वन
४४, मोहन थापा ५०,००० वन
४५, सुरज सुनार ५०,००० वन
४६, बिनोद पौडेल ५०,००० वन
४७, पुकार परियार १,००,००० वन
४८, गोबिन्द सापकोटा ५०,००० वन
४९, अर्जुन आचार्य ५०,००० वन
५०, रमेश थापा ५०,००० वन
५१, सुर्य पौडेल ५०,००० वन
५२, तुल बहादुर कुवँर ५०,००० वन
५३ नारायन शर्मा ५०,००० वन
५४, किरन पौडेल ५०,००० वन
५५, जिवन पौडेल ५०,००० वन
५६, निल खड्का ५०,००० वन
५७, मिन खडका ५०,००० वन
५८, देव भट्टराई ५०,००० वन