Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • शिक्षा
  • आर्थिक
  • भिडियो ग्यालरी
  • समसामयिक बिचार/लेख
  • अन्य
    • आजको राशीफल
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • विज्ञान तथा प्रविद्धि
युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • शिक्षा
  • आर्थिक
  • भिडियो ग्यालरी
  • समसामयिक बिचार/लेख
  • अन्य
    • आजको राशीफल
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • विज्ञान तथा प्रविद्धि
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कञ्चनमा बिधार्थीहरुक लागि लागुऔध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
कञ्चनमा बिधार्थीहरुक लागि लागुऔध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
कञ्चन खवर
बुधबार, मंसिर २८, २०७९ कञ्चन खवर
कञ्चनमा बिधार्थीहरुक लागि लागुऔध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
२८ मंसिर, कञ्चन
कञ्चन गाउपालिका वडा नंं ४ को वडा कार्यालयले सामुदायिक बिधालयमा अध्ययन गर्ने बिधार्थीहरुका लागि लागु औषध दुर्ब्यसनी नियन्त्रण तथा रोकथामका लागि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।
लागुऔषध दुर्ब्यसनी सम्बन्धी सचेतना सम्बन्धी प्रशिक्षण दिदै ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवले किशोर किशोरी अवस्थामा बढीमात्रा कुलतमा फस्ने सक्ने सम्भावना हुने भएकोले लागुऔषधको दुर्ब्यसनीबारे बिधालय र परिवार भित्र पनि छलफल गरिनु पर्ने बताउनु भयो। आफु भन्दा माथीकाले खाएको र लाएको देखेर सिको गर्ने र त्यही सिको पछि लतको रुपमा बिकास हुने भएकोले बिधालयतहमा के सही के गलत भन्ने कुराको शिक्षा दिइनु आवस्यक हुने प्रहरी निरीक्षक यादवले बताउनु भयो।
चिकित्सकको सल्लाह अनुसार प्रयोग गरिने औषधीले कुनै नोक्सानी नगर्ने तर त्यही औषधीलाई दुरुपयोग गरि सेवन गर्यो भने दुर्ब्यसनी हुने बताउदै प्रहरी निरीक्षक यादवले समाजमा वा बिधालयमा त्यस किसिमका अवाञ्छित कार्य भएको थाहा भएमा प्रहरी समक्षा जानकारी गराउन समेत आग्रह गर्नु भयो।
यस्तै संकल्प समूहका सचिव दृष्टि रानाले बिधार्थीहरुलाई लागुऔषधबारे जानकारी गराउदै किशोर किशोरीहरु लागु औषधमा फस्ने कारणहरु भनेको संगीसाथीको लहै लहैमा लागेर, आफु भन्दा ठूलाले गरेको कृयाकलापहरुको सिको गर्नु मुख्य रहेको बताउनु भयो। लागुऔषध दुर्ब्यसनीले आफ्नो व्यक्तिगत जिवन, घर परिवार र समाजलाई समेत असर गर्ने भएकोले किशोर किशोरी अवस्थामानै हरेक कार्यहरु गर्दा सचेत्तापुर्ण भई अगाडी बढ्नु पर्ने रानाले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउ कार्यपालिका सदस्य शुसिला थापाले बिधार्थी जिवन भनेको जिवनउपयोगी कुराहरु सिक्ने र आपसमा सिक्ने समय भएकाले गलत कार्यहरुको कुनै पनि सिको गर्न नहुने बताउनु भयो। किशोर किशोरी अवस्था भनेको सही कुराको ग्रहण र गलत कार्यहरु प्रति ध्यान नदिने समय भएकोले जिवन कसरी राम्रो र सुन्दर बनाउन सकिन्छ भन्ने कुराहरुको ज्ञान  आफ्ना अभिभावक तथा शिक्षकहरुबाट सिक्नु पर्ने कार्यपालिका सदस्य थापाले बताउनु भयो।
कार्यक्रमका अध्यक्ष तथा तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले आर्थिक समस्या वा अन्य कारणले बिधालय छोड्नु पर्ने अवस्था भए वडामा आएर गुनासो राखेको अवस्थामा आफु र वडाले सहयोग गर्ने बताउनु भयो। बिधालय पढ्न घरको आर्थिक अवस्था कमजोर छ भनेर बिधालय जान बन्द नगर्न आग्रह गर्दै आर्थिक रुपमा कमजोर र जेहेन्दार बिधार्थीहरुका लागि पालिकाबाट आवस्यक सहयोग समेत पहल गर्ने प्रतिबद्धता जनाउनु भयो। बिधालयतहमा अध्धयन गर्ने बिधार्थीहरुले नै लागुऔषध दुर्ब्यसनीमा फस्ने भएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि वडाबाट बिधार्थीहरुका लागि सचेतना कार्यक्रम संचालन गरेको समेत वडा अध्यक्ष खत्रीले जानकारी दिनु भयो।
वडा नं. ४ का ४ सामुदायिक बिधालयहरुका ४० जना बिधार्थीहरुको सहभागी रहेको कार्यक्रमको संचालन वडा सचिव चक्रपाणी पौडेलले गर्नु भएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस–२०२६ अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस–२०२६ अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न
राममणी बहुमुखीमा गुरु सम्मान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
राममणी बहुमुखीमा गुरु सम्मान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
रुपन्देहीमा रु. १ लाख ६५ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद
रुपन्देहीमा रु. १ लाख ६५ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद
गुल्मीको ठूलो लुम्पेकमा सामुदायिक होमस्टे सञ्चालन, पर्यटकको चाप बढ्दै
गुल्मीको ठूलो लुम्पेकमा सामुदायिक होमस्टे सञ्चालन, पर्यटकको चाप बढ्दै
ताजा समाचार
नेपालमा सरकार, पुराना चासोहरू: शासन, असहमति, साँघुरिँदै गएको नागरिक स्थान नेपालमा सरकार, पुराना चासोहरू: शासन, असहमति, साँघुरिँदै गएको नागरिक स्थान शुक्रबार, साउन १५, २०८३
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस–२०२६ अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस–२०२६ अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न
राममणी बहुमुखीमा गुरु सम्मान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
राममणी बहुमुखीमा गुरु सम्मान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
रुपन्देहीमा रु. १ लाख ६५ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद
रुपन्देहीमा रु. १ लाख ६५ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद
अन्तर्राष्ट्रिय बाघ दिवस २०२६
अन्तर्राष्ट्रिय बाघ दिवस २०२६
गुल्मीको ठूलो लुम्पेकमा सामुदायिक होमस्टे सञ्चालन, पर्यटकको चाप बढ्दै
गुल्मीको ठूलो लुम्पेकमा सामुदायिक होमस्टे सञ्चालन, पर्यटकको चाप बढ्दै
इन्टर-स्कुल लुडो च्याम्प २०२६ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न
इन्टर-स्कुल लुडो च्याम्प २०२६ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न
भारतमा जनरल जेड को  ठूलो जित : अन्य विजेता र हार्नेहरू ।
भारतमा जनरल जेड को  ठूलो जित : अन्य विजेता र हार्नेहरू ।
भन्सार छलीका करिब २ लाख ६५ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा
भन्सार छलीका करिब २ लाख ६५ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा
प्रकृतिको संरक्षण गरेर मात्र जीवन बचाउन सकिन्छ।
प्रकृतिको संरक्षण गरेर मात्र जीवन बचाउन सकिन्छ।
स्वास्थ्य
के तपाईंको थाल प्लेट सुरक्षित छ?खानामा मिसावट गर्नेहरू विरुद्ध युद्ध आवश्यक छ
के तपाईंको थाल प्लेट सुरक्षित छ?खानामा मिसावट गर्नेहरू विरुद्ध युद्ध आवश्यक छ कञ्चन खवर
सर्प पारिस्थितिक प्रणाली र सर्पदंश विषाक्तता ।
सर्प पारिस्थितिक प्रणाली र सर्पदंश विषाक्तता । कञ्चन खवर
सिस्नो खालास नि!
सिस्नो खालास नि! कञ्चन खवर
पत्रपत्रिकाबाट
आऔँ हामी समाचारहरूको विश्लेषण गरौँ !
आऔँ हामी समाचारहरूको विश्लेषण गरौँ ! मंगलबार, कात्तिक २७, २०८१
नाइके खोटो भयो भने जमातै खोटो हुन्छ
नाइके खोटो भयो भने जमातै खोटो हुन्छ आइतबार, असोज २७, २०८१
चश्मदीद गरूडनारायण गोँगलको सम्झनामा गोर्खाली हमला – ३
चश्मदीद गरूडनारायण गोँगलको सम्झनामा गोर्खाली हमला – ३ मंगलबार, असोज १, २०८१
शुभकामना
ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना बिहीबार, चैत २९, २०८०
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधबार, असोज २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रबार, असोज २९, २०७८
साहित्य
पासाङ नानीलाई एउटा खुला पत्र
पासाङ नानीलाई एउटा खुला पत्र
“बहुवि”का ल्हुम्पेकी झ्याउरे गीत (१०१ टुक्का) पढेपछि...............
“बहुवि”का ल्हुम्पेकी झ्याउरे गीत (१०१ टुक्का) पढेपछि...............
भ्रमको बजार र पसिनाको दर्शन एक जनशास्त्रीय विमर्श – २
भ्रमको बजार र पसिनाको दर्शन एक जनशास्त्रीय विमर्श – २
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र कञ्चन-४,
अस्नैया,रुपन्देही द्धारा संचालित कञ्चन खवर
प्रस काउन्सिल दर्ता नं. २९१८/२०७८/०७९
कञ्चन गाउपालिकामा सुचिकृत नं. १२६/०८०/०८१

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्